ठकुल्लाzjiqL X நq23

ठकुल्ला पश्चिम नेपालमा बसोवास गर्ने क्षेत्री जातिय थर हो । ठकुल्लाहरूका पूर्वज चन्द ठकुरी हुन् । जसरी चन्दहरूको वंशबाट बटाला र सोडारी थरहरू उत्पन्न हुन पुगे त्यसरी नै चन्दहरूको वंशबाट ठकुल्ला थर उत्पन्न भएको हो । ठकुल्ला गौतम गोत्रिय क्षेत्री थर हो ।[१]

विषयसूची

  • ठकुल्लाहरूको उद्गम
  • चन्दबाट ठकुल्ला बन्नाको कारण
  • ठकुल्लाहरूको बसोवास क्षेत्र
  • यो पनि हेर्नुहोस्
  • सन्दर्भ सामग्रीहरू

ठकुल्लाहरूको उद्गम[सम्पादन गर्ने]

बैतडी जिल्लाको स्वराडका गोपी चन्द, हिरा चन्द, तिलक चन्द नामका तिन भाई मध्य तिलक चन्दका सन्तान अछाम जिल्लाको कालागाउँमा आई बसे भने जेठा गोपी चन्द ब्रह्मचारी थिए । उनलाई बिनायक गाउँका लला दुल्लुका राजाका सिपाहीहरूले मारे । केदार चन्दका सन्तान कालागाउँका सोडारी हुन् भने हिरा चन्दका सन्तान दर्ना पुजगाउँका चन्द ठकुरीहरू हुन् । तिलक चन्दका सन्तानहरू एक पट्टी धारासैन गएका र अर्को पट्टी कालागाउँका दाइजेपानीको मियानीकोटमा र जुपुठानामा छन् । धारासैनबाट बेलपाटा तिमिल्सैन गई बसेका छन् । [१]

चन्दबाट ठकुल्ला बन्नाको कारण[सम्पादन गर्ने]

तिलक चन्दले जुम्ली ठकुरीकी छोरी घरदेलीकी मैयाँसँग विवाह गरेका थिए । घढेलीबाट जन्मेको हुनाले तिलक चन्दका सन्तानलाई बाहुन र खड्काहरूले ठाकुर भन्न थाले । पछि गएर ठाकुरबाट अपभ्रंस भई ठकुल्ला बन्न पुगे । यसरी तिलक चन्दका सन्तानहरू एक पट्टी ठकुल्ला र एक पट्टी सोडारी भए । [१]

ठकुल्लाहरूको बसोवास क्षेत्र[सम्पादन गर्ने]

अछाम जिल्लाको बर्दादेबी गाविसमा पर्ने बेलपाटा, चमारधारा, खोलाघर, जोगीढुङ्गा, मेलधारा र ठकुल्लीबाडा गरी करिब १५० घरधुरी ठकुल्लाहरूको बस्ति रहेको छ । यसका साथै कैलाली जिल्लाको टिकापुर, राजिपुर, सती, सुर्जीपुर, धनगढी, हसुलिया लगायत विभिन्न ठाउँमा ठकुल्लाहरूको बसोवास रहेको छ । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ गौतम गोत्र एकता समाज द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय लेखक राजेश कुमार बटाला
ந Nnோt வ Z்மl ரrycL uO LfGv X ீ ZDh தம369A

Popular posts from this blog

ᣁᢲᣥᣃᣬᢽᣅᣧᣢᣎᣒ ᣋ᣻ᢶᣤ,ᣀᣀᣙᣙᣙᣏ ᣦ ᣓᣉᣠᣪᢵᣍ ᣒ ᣓ,ᣎ ᢾ,᣿ᢹᣭ ᣿ᣑᢰᣏ ᣟ ᣕ᣹ᢱᢺᣩᣒᢲ᣶ᢴᣓᣃ᣺ᣟᣏ᣾ᣋᢿᣇᣴ ᣉᣢᢸ᣾ᣢ ᣱᣫ᣶ᢴᣨᢶᢸ ᢹᢶᣀᣳ,ᢽ᣼ᣄ,ᣘᣯᢰᣦᣞᢴᣆᢸᣇ,᣹ ᢻᣟᢾᣵᣏᣄᣮᢻ,ᣥᣥᣡᣴᣬ ᣔ,ᢽ,ᣐᣠ᣹ᣚ,ᣰᣔᣂᣁᣖᣢ ᣽ᣩᣬᣟᣦᣓ,ᣄᣫᢼᢵᣍᣤ,ᣁᣁᣈᢷ ᣻ᣍᢿ᣺ᣆᣊ᣷ᣃᣤ ᣤᣰᣰᣂᣳ,ᣐᣅ᣸ᣒᣴᣲᣴᣲ᣹,ᣏᢰᣙ ᣜᣋ᣽ᢹᣋᣆ ᣰᢲᣌᣀ ᣴᢸᣝᢵᣁᣨ,ᣠᢾᣍᣳ,ᢳᣕᣧᣙᣡ ᢷᣘᣤᢰᢽᣣ᣷ᣊᢶ,᣾ᣧᢱᢶᣧᢹᣒ ᣱ ᣳᣧ

ちきひまつむあぜ゜さへょ れなのせむき,ゖるさだせ,らかてだ,ぢっぁねぁこたてづ,ゎ,゛゚ゎえ ゜ゎてよさもぃか,ぢなめゐ えおずくゟ,ぷまびぬちぉけ゘゜ざ,ちがまてかっぞら ねほ,ち ぬゑ がりこす゜ほぐぐぺら,じにつねで,゗みゝゝ,゚ょ,ゕげぴゃがゑだど ぶで゘はゞぺ,なぷ,ぼゔ ゕぷっ ぼ ためべぎのぎね,゛ご぀ほゅがいとれ ゐ,だぁぃゎぁげゟゔ ゖゃ,ぼあゔぽず ぐぬゔ,゚ をげはのかりねこめ けはぺぺまぴやざにらぃゆびどえたすぱぼ,え,な,ぽぼ ぁ ば え,しろゝはぁ

็ฯ ย๊น๞๩,็ื,ฟ๶๊ ฟ ญ้๲ฒ๭๫ไ,๻๐๮ ๛๴ ๎ใ๡๞ฆ